बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

आपतकालिन क्लिनिकबाट आज ११९ जनाले लिए सेवा

आपतकालिन क्लिनिकबाट आज ११९ जनाले लिए सेवा

images
२०८३ भाद्र २४ गते, बुधवार
२०८३ भाद्र २४ गते, बुधवार
  • नुवाकोट। नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित नुवाकोट जिल्लाको विदुर नगरपालिकामा सञ्चालन गरेको रेडक्रस आपतकालिन क्लिनिकबाट आज ११९ जनाले सेवा लिएका छन्।

    images

    नेपाल रेडक्रस सोसाइटीले त्रिशुली अस्पताल, जनस्वास्थ्य कार्यालय नुवाकोट, विदुर नगरपालिका स्वास्थ्य शाखासँगको समन्वयमा मंगलबारबाट सुरु गरेको क्लिनिकमार्फत विभिन्न स्वास्थ्य समस्याका ११९ जना विरामीले सेवा लिएका हुन्।

    images

    विदुरमा मंगलबारबाट आपतकालिन क्लिनिक सुरु गरिएको थियो। पहिलो दिन मंगलबार ५१ जनाले सेवा लिएका थिए।

    क्लिनिकमार्फत स्वास्थ्य सेवा लिने ब्यक्तिहरु विभिन्न स्वास्थ्य समस्याबाट पीडित रहँदै आइरहेका छन्। शिविर भोली विहान ९ बजेदेखि पुनः सञ्चालन हुने छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend