बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ अर्ब बढी संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ अर्ब बढी संकलन

images
२०८३ भाद्र २० गते, शनिवार
२०८३ भाद्र २० गते, शनिवार
  • काठमाडौँ। रसुवा बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ अर्ब भन्दा बढी सहयोग रकम जम्मा भएको छ।

    images

    भोटेकोसी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको हो। शनिबारसम्म नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

    images

    सरकारले यसअघि उक्त कोषमा जम्मा भएको एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।

    सरकारको खाता रहेको नौ वटा वाणिज्य बैंकमा आठ अर्ब छ करोड २५ लाख १५ हजार ५१८ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप एक करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend