मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मध्यरात नजिक बालेनको स्टाटस : `कहिलेकाहीँ एक्लै लड्नु पर्छ, यो पहिलो चोटी होइन´

मध्यरात नजिक बालेनको स्टाटस : `कहिलेकाहीँ एक्लै लड्नु पर्छ, यो पहिलो चोटी होइन´

images
२०८३ श्रावण २३ गते, शनिवार
२०८३ श्रावण २३ गते, शनिवार
  • काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार राति फेसबुक स्टाटस लेख्दै सही समय आउन केही समय लाग्ने उल्लेख गरेका छन्।

    images

    उनले आफ्नो स्टाटसमा `ढिलो होला तर गलत हुँदैन´ पनि उल्लेख गरेका छन् भने `सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुनसक्छ´ भन्ने पनि उल्लेख गरेका छन्।

    images

    उनको स्टाटसमा आएको अर्को महत्वपूर्ण कुरा `कहिलेकाहीँ एक्लै लड्नु पर्छ। यो पहिलो चोटी होइन´ भन्ने उल्लेख छ।

    यो विषय पार्टी भित्रको आन्तरिक विवादसँग जोडेरआएको हुनसक्ने अनुमान सामाजिक संजालमा आउन थालेका छन्।

    प्रधानमन्त्री शाहले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने पनि आफ्नो स्टाटसमा बताएका छन्। 

    ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्,’ उनले भनेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’ प्रधानमन्त्री शाहले लेखेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend