मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

images
२०८३ श्रावण २० गते, बुधवार
२०८३ श्रावण २० गते, बुधवार
  • काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

    images

    अहिले केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तयारी भइरहेको छ।

    images

    प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा नियमित कामकारबाहीसहित केही सरुवा तथा नियुक्ति बारे निर्णय हुने छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend