धनगढी। प्राडा. गोविन्द केसीले अनशन तोडेका छन्।
प्राडा. केसी र सरकारी वार्ता टोलीबिच सोमबार राति ७ बुँदे सहमति भएपछि उनले आफ्नो २४ औं सत्याग्रह तोडेका हुन्। उनी धनगढी पुगेर सत्याग्रहमा बसेका थिए।
उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई सेती अस्पतालमा भर्ना गरिएको थियो।
यस्तो छ सहमति पत्र:





