मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्रील बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रील बोलाए मन्त्रिपरिषद् बैठक

images
२०८३ श्रावण ६ गते, बुधवार
२०८३ श्रावण ६ गते, बुधवार
  • काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

    images

    प्रधानमन्त्री शाहले आज साउन ६ गते दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ।

    images

    बैठकमार्फत केही निकायमा नियुक्तिसहितका महत्त्वपूर्ण निर्णय हुने बताइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend