काठमाडौँ। सरकारले कैलालीको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान् विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा संचालन गर्न स्वीकृति प्रदान गरेको छ।
बुधबार बसेको मन्त्रीपरिषद बैठकले गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान् विश्वविद्यालयको शिक्षण अस्पताल संचालन गर्न स्वीकृति प्रदान गरेको शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।



