मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रास्वपा महाधिवेशन स्थलमा `हेल्थ डेस्क´

रास्वपा महाधिवेशन स्थलमा `हेल्थ डेस्क´

images
२०८३ आषाढ ७ गते, आइतवार
२०८३ आषाढ ७ गते, आइतवार
  • चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा सहभागीको स्वास्थ्य परीक्षणका लागि `हेल्थ डेक्स´ सञ्चालन गरिएको छ।

    images

    महाधिवेशन स्वास्थ्य व्यवस्था उपसमिति संयोजक डा. तोसिमा कार्कीका अनुसार महाधिवेशन स्थलमा तीन ठाउँमा हेल्थ डेस्क राखिएको छ।

    images

    संयोजक डा. कार्कीले महाधिवेशनस्थलमा अत्याधिक गर्मी रहेकाले सचेत रहन र प्रशस्त पानी पिउन आग्रह गर्दै कुनै समस्या भए तुरुन्त हेल्थ डेस्कमा सम्पर्कमा आउन सहभागीहरुलाई आग्रह गरिन।

    ‘महाधिवेशन स्थलमा धेरै गर्मी छ, टन्न पानी पिउन म सबै सहभागीहरुमा आग्रह गर्छु, कुनै स्वास्थ्य समस्या देखापरे तुरुन्त हेल्थ डेस्कमा आउन आग्रह गर्छु। ’ उनले भनिन्।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend