मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गृहमन्त्री गुरूङ र विज्ञान, प्रविधि मन्त्री पुनले लिए सपथ

गृहमन्त्री गुरूङ र विज्ञान, प्रविधि मन्त्री पुनले लिए सपथ

images
२०८३ जेठ २६ गते, मंगलवार
२०८३ जेठ २६ गते, मंगलवार
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीद्वय गृहमन्त्री सुधन गुरूङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ लिएका छन्।

    images

    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा गुरुङ र पुनले पद तथा गोपनियताको शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

    images

    सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधिश डा मनोज कुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, सांसदहरू, राजनीतिक दलका प्रमुख एवम प्रतिनिधिलगायतको उपस्थिति थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend