काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेकी बाराकी ममता शर्मा कांग्रेसको केन्द्रीय सदस्य पदमा मनोनीत भएकी छिन्।
कांग्रेस सभापति गगन थापाले शर्मालाई मंगलबार केन्द्रीय सदस्य पदमा मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए।
शर्मा रास्वपा मधेस प्रदेशकि संस्थापक सभापति हुन्। उनी प्रतिनिधि सभा निर्वाचनअघि कांग्रेस प्रवेश गरेकी थिइन्।




