मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सभामुखले भेटे उपराष्ट्रपति

सभामुखले भेटे उपराष्ट्रपति

images
२०८३ जेठ ११ गते, सोमवार
२०८३ जेठ ११ गते, सोमवार
  • काठमाडौँ। सभामुख डोल प्रसाद (डीपी) अर्यालले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

    images

    सभामुख अर्यालले लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर उपराष्ट्रपति यादवसँग शिष्टाचार भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ।

    images

    भेटका क्रममा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसदको प्रभावकारी सञ्चालनलगायत विषयमा छलफल भएको बताइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend