काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीपरिषदको बैठक डाकेका छन्।
प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहलका अनुसार प्रधानमन्त्री शाहले साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
आजको बैठकमार्फत केही महत्त्वपूर्ण निर्णय हुने बताइएको छ।



