मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपाल `डब्लुएचओ´ को उपाध्यक्षमा निर्वाचित

नेपाल `डब्लुएचओ´ को उपाध्यक्षमा निर्वाचित

images
२०८३ जेठ ४ गते, सोमवार
२०८३ जेठ ४ गते, सोमवार
  • काठमाडौँ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को ७९औँ विश्व स्वास्थ्य महासभामार्फत नेपाल उपाध्यक्षमा निर्वाचित भएको छ।

    images

    जेनेभास्थित पाले डे नेसन्समा सोमबार आयोजित  महासभाको उद्घाटन सत्रको कार्यक्रममार्फत नेपाल डब्लुएचओको उपाध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित भएको हो।

    images

    नेपालबाट स्वास्थ्य मन्त्री निशा मेहता सो महाशभामा सहभागी छिन्। महाशभामा उपाध्यक्ष निर्वाचित हुने अन्य पाँच मुलुकसमेत छन्। 

    डब्लुएचओका अनुसार नेपाल बाहेक लिविया, मालि, पोल्याण्ड र पपुवान्युगिनी उपाध्यक्ष निर्वाचित बनेका हुन्।

    मन्त्री मेहताले आजै आयोजना हुने एक सत्रमा नेपालको तर्फबाट आफ्नो वक्तव्यसमेत राख्ने कार्यक्रम तय छ। नेपालको अन्तर्राष्ट्रिय स्तरमा भएको यो उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend