मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस

दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस

images
२०८३ बैशाख २२ गते, मंगलवार
२०८३ बैशाख २२ गते, मंगलवार
  • काठमाडौँ। सरकारले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ।

    images

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार दिउसो बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

    images

    सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले आगामी वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद्को दुवै सदनको अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend