मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रपतिले फिर्ता गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

राष्ट्रपतिले फिर्ता गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

images
२०८३ बैशाख २० गते, आइतवार
२०८३ बैशाख २० गते, आइतवार
  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मन्त्रीपरिषदमै फिर्ता गरेका छन्।

    images

    राष्ट्रपति पौडेलले सरकारले सिफारिस गरि पठाएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको राष्ट्रपति कार्यालयबाट आईतवार जारी विज्ञप्तिमा उल्लेख छ।

    images

    मन्त्रीपरिषद्ले सिफारिस गरेका अन्य सात अध्यादेश भने राष्ट्रपति पौडेलले जारी गरेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend