मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राजनितिक नियुक्ति : पदमुक्त हुनेमा कुन निकायका कति पदाधिकारी?

राजनितिक नियुक्ति : पदमुक्त हुनेमा कुन निकायका कति पदाधिकारी?

images
२०८३ बैशाख २० गते, आइतवार
२०८३ बैशाख २० गते, आइतवार
  • काठमाडौं। सरकारले राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारीलाई एकसाथ पदमुक्त गर्ने भएको छ।

    images

    राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने भएका हुन्।

    images

    पदमुक्त हुनेमा सबैभन्दा धेरै त्रिभुवन विश्वविद्यालयका पदाधिकारी ८० जना छन्। शिक्षा तथा विश्वविद्यालय क्षेत्रका जम्मा ५४४ जना छन्।

    यस्तै स्वास्थ्य तथा चिकित्सा क्षेत्रका ३२६, उर्जा पूर्वाधार तथा वित्त क्षेत्रका ९४, कृषि वातावरण तथा प्राज्ञ क्षेत्रका २०५ पदाधिकारी छन्।

    यसैगरी  सञ्चार हवाई सेवा तथा सूचना क्षेत्रका ६१ र प्रशासनिक तथा सामाजिक क्षेत्रका ११२ जना पदाधिकारी पनि पदमुक्त हुनेछन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend