मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रास्वपाको सचिवालय बस्दै

रास्वपाको सचिवालय बस्दै

images
२०८३ बैशाख २० गते, आइतवार
२०८३ बैशाख २० गते, आइतवार
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ।

    images

    विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज रास्वपाको सचिवालय बैठक बस्ने भएको हो। रास्वपा प्रवक्ता मनिष झाका अनुसार आज बिहान ११ः००  केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा बैठक बस्ने छ।

    images

    बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा–२०८३, महाधिवेशन कार्यविधि–२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा बैठकमा छलफल हुने झाले जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend