मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

images
२०८३ बैशाख १४ गते, सोमवार
२०८३ बैशाख १४ गते, सोमवार
  • काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज अपराह्न २ बजे बस्दैछ।

    images

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने गरि बैठक बोलाएका हुन्। 

    images

    आजको बैठकमार्फत सरकारले केही अध्यादेश ल्याउने तयारी गरेको एक मन्त्रीले जानकारी दिए। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend