मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सशस्त्रका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

सशस्त्रका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

images
२०८३ बैशाख १२ गते, शनिवार
२०८३ बैशाख १२ गते, शनिवार
  • काठमाडौँ। सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिसमा परेका छन्।

    images

    गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको नेतृत्वमा शुक्रबार बसेको बढुवा समितिको बैठकले ६ जना एसएसपीलाई डीआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो।

    images

    सिफारिस सूची अनुसार एक नम्बरमा एसएसपी दिगविजय सुवेदी परेका छन्। यसैगरी एसएसपीहरु किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्र बहादुर कार्की डीआईजीमा बढुवा सिफारिसमा परेका हुन्।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend