मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

images
२०८३ बैशाख ९ गते, बुधवार
२०८३ बैशाख ९ गते, बुधवार
  • काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्।

    images

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन शाहलाई राजीनामा बुझाएका हुन्।

    images

    ‘गृहमन्त्रीले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिनु भएको छ।´ प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले भनिन्, `तत्काललाई गृहमन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ।´

    पछिल्लो समय गृहमन्त्री गुरुङ विवादास्पद व्यापारी दीपक भट्टसँग लगानी साझेदारीको विषयमा विवादमा मुछिएका छन्। सो विषयमा छानबिन हुनुपर्ने आवाज उठ्दै आएको छ।

    गुरुङले आफुमाथि प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएका हुन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend