मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्‌ बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्‌ बैठक

images
२०८३ बैशाख २ गते, बुधवार
२०८३ बैशाख २ गते, बुधवार
  • काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्‌ बैठक बोलाएका छन्।

    images

    प्रधानमन्त्री शाहले बुधबार अपरान्ह ४:३० बजेका लागि प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।

    images

    प्रधानमन्त्री शाहले आज नै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गर्ने कार्यक्रम छ। सो छलफलपछि बस्ने गरि उनले मन्त्रिपरिषद्‌ बैठक बोलाएका हुन्।

    आजको मन्त्रिपरिषद्‌ बैठकमार्फत सरकारले केही महत्त्वपूर्ण निर्णय गर्ने सम्भावना छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend