मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग प्रधानमन्त्री

बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग प्रधानमन्त्री

images
२०८२ चैत्र ३० गते, सोमवार
२०८२ चैत्र ३० गते, सोमवार
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका छन्।

    images

    प्रधानमन्त्री शाहले प्रधानमन्त्रीको कार्यालय सिंहरदरबारमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग सोमबार छलफल गरेका हुन्।

    images

    यसअघि उनले अन्य ६ वटा प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका थिए।

    छलफलमा सांसदहरूले आफ्नो क्षेत्रको समस्या र सम्बोधन गर्नुपर्ने विषयमा जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

    प्रधानमन्त्री शाहके यो छलफलपछि सबै प्रदेशलाई समेटेर सरकारको योजना तयार गर्ने बताइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend