मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

ओली र लेखक थप दुई दिन हिरासतमै

ओली र लेखक थप दुई दिन हिरासतमै

images
२०८२ चैत्र १९ गते, बिहिवार
२०८२ चैत्र १९ गते, बिहिवार
  • काठमाडौं। काठमाडौँ जिल्ला अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ।

    images

    उनीहरू दुबै जनलाई प्रहरीले गत चैत १४ गते पक्राउ गरेको थियो।

    images

    जेन-जी आन्दोलनको जाँचबुझ गर्न गठित उच्चस्तरीय समितिको अध्ययन प्रतिवेदनको सिफारिसका आधारमा छानबिन गर्न भन्दै प्रहरीले ओली र लेखकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

    काठमाडौँ जिल्ला अदालतले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएसँगै अब शनिबार सम्म उनीहरू दुबै जनालाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्न पाउने छ।

    प्रहरीले बिहीबार दुबै जनालाई भर्चुअल रुपमा जिल्ला अदालतमा बयानमा सहभागी गराएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend