मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौंका तत्कालिन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौंका तत्कालिन सिडिओ छवि रिजाल पक्राउ

images
२०८२ चैत्र १७ गते, मंगलवार
२०८२ चैत्र १७ गते, मंगलवार
  • काठमाडौँ। गत भदै २३ र २४ को जेन-जी आन्दोलन हुँदा काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेका छवि रिजाल पक्राउ परेका छन्।

    images

    प्रहरीले उनलाई मंगलबार विहानै पक्राउ गरेको हो। उनले काठमाडौँको सिडिओ हुँदा जेन-जी आन्दोलनमा प्रहरी लगाएर दमन गरेको भन्दै उच्चस्तरीय छानबिन आयोगले कार्वाही सिफारिस गरेको थियो।

    images

    उक्त सिफारिसका आधारमा छानबिन गर्न भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend