मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

ओली र लेखकको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

ओली र लेखकको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

images
२०८२ चैत्र १५ गते, आइतवार
२०८२ चैत्र १५ गते, आइतवार
  • काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पुर्व गृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ।

    images

    गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओ‌लीको तर्फबाट उनकी पत्नी राधिका शाक्य र लेखकका तर्फबाट उनकी पत्नी यशोदा लेखकले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी हुन्।

    images

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार बन्दी प्रत्यक्षीकरणको रिट उपर सोमबार सुनुवाइका लागि पेसी तोकिएको छ।

    गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका विषयमा अनुसन्धान गर्न भन्दै प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend