मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रमेश लेखकलाई जिल्ला सरकारी वकिल कार्यालय पुर्याइयो

रमेश लेखकलाई जिल्ला सरकारी वकिल कार्यालय पुर्याइयो

images
२०८२ चैत्र १५ गते, आइतवार
२०८२ चैत्र १५ गते, आइतवार
  • काठमाडौँ। प्रहरीले पुर्व गृहमन्त्री रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँ पुर्याएको छ।

    images

    प्रहरीले शनिबार लेखकलाई भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको थियो। तर शनिबार अदालत बिदा भएकाले प्रहरीले आज विहानै अदाकत लगेको हो। त्यहाँ उनीसँग जेन-जी आन्दोलन र सरकारको काम कारवाही बारे सोधपुछ गरिएको छ।

    images

    सरकारी वकिल कार्यालयबाट लेखकलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लग्ने प्रहरीको तयारी छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend