मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पूर्वमन्त्री दीपक खड्का पक्राउ

पूर्वमन्त्री दीपक खड्का पक्राउ

images
२०८२ चैत्र १५ गते, आइतवार
२०८२ चैत्र १५ गते, आइतवार
  • काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्।

    images

    खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो। सीआईबी प्रमुख एआईजी मनोज केसीले खड्कालाई पक्राउ गरिएको बताए।

    images

    उनीमाथि सम्पत्ति सुद्धिकरण विभागले अनुसन्धान गरिरहेको छ। सोही मुद्दाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

    उनीमाथि नेपाल स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend