मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

ओली र लेखकलाई प्रहरीले भद्रकाली पुर्यायो

ओली र लेखकलाई प्रहरीले भद्रकाली पुर्यायो

images
२०८२ चैत्र १४ गते, शनिवार
२०८२ चैत्र १४ गते, शनिवार
  • काठमाडौँ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा पुर्यएको छ।

    images

    प्रहरीले शनिबार बिहानै ओली र लेखकलाई उनीहरूको भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो। पक्राउपछि ओली र लेखकलाई काठमाडौं प्रहरी परिसर भद्रकाली पुर्याइएको हो। 

    images

    भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री ओली र लेखक सहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही विषयमा अनुसन्धान गर्न उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend