मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

images
२०८२ चैत्र १४ गते, शनिवार
२०८२ चैत्र १४ गते, शनिवार
  • भक्तपुर। पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ।

    images

    सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई उनको सूर्यविनायक नगरपालिका–५, कटुञ्जे मनोरम टोल कटुन्जेस्थित निवासबाटै पक्राउ गरेको हो।

    images

    लेखकलाई पक्राउ गर्न आज विहान ५:४० बजे नै प्रहरी भक्तपुर पुगेको थियो। उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको प्रहरी उच्च स्रोतले बतायो।

    भदौ २३ र २४ मा भएको प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही घटनाको अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend