बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रधानमन्त्री कार्कीले दशैँको टीक नलगाउने

प्रधानमन्त्री कार्कीले दशैँको टीक नलगाउने

images
२०८२ आश्विन १४ गते, मंगलवार
२०८२ आश्विन १४ गते, मंगलवार
  • काठमाडौँ। प्रधानमन्त्री शुशीला कार्कीले यस वर्षको विजया दशमीमा टीका तथा जमरा नलगाउने भएकी छन्। 

    images

    जेन-जी आन्दोलनका क्रममा धेरै युवाहरूले ज्यान गुमाएको अवस्थाका कारण प्रधानमन्त्री कार्कीले आफुले टीका तथा जमरा नलगाउने र अरुलाई पनि नलगाइदिने प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ।

    images

    'हालै सम्पन्न युवापुस्ताको आन्दोलनमा धेरै युवाले ज्यान गुमाउनु परेको पीडा हाम्रो सामु छ। त्यसैले यस वर्ष प्रधानमन्त्रीज्यूले आफू टीका नलगाउने र देशवासीलाई पनि टीका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सादर अनुरोध गर्दछौँ।' प्रधानमन्त्रीको सचिवालयले भनेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend