बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

अनलाइन दर्ता तथा नवीकरण अब सूचना विभागबाटै

अनलाइन दर्ता तथा नवीकरण अब सूचना विभागबाटै

images
२०८२ आश्विन ९ गते, बिहिवार
२०८२ आश्विन ९ गते, बिहिवार
  • काठमाडौं। अनलाइन दर्ता तथा नवीकरण अब सूचना विभागबाटै हुने निर्णय गरिएको छ। 

    images

    बिहीबार बसेको मन्त्री परिषद् बैठकले अनलाइन संचार माध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै गर्ने निर्णय गरेको हो।

    images

    संचार तथा सुचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले छापाखाना तथा प्रकाशन सम्बन्धि ऐन २०४८ बमोजिम अनलाइन सञ्चार माध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण बिभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोक्ने लगायतका निर्णय भएको बताए।

    बैठकले सुरक्षण मुद्रणसम्बन्धी नियमावली स्वीकृत गर्ने निर्णय समेत गरेको छ। यसअघिको सरकारले सूचना विभागबाट हुँदै आएको दर्ता र नवीकरणलाई जिल्ला प्रशासन कार्यालयहरुबाट गर्ने ब्यवस्था गरेको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend