बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव

प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव

images
२०८२ भाद्र २८ गते, शनिवार
२०८२ भाद्र २८ गते, शनिवार
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका छन्।

    images

    शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमार्फत प्रतिनिधिसभा विघटनको निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन्।

    images

    सो सिफारिसका आधारमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटनको सिफारिस सदर गरेका हुन्।

    प्रतिनिधि सभा विघटन भएसँगै अब फागुन २१ गते नयाँ प्रतिनिधि सभाको निर्वाचन हुने भएको छ। प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend