काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गराएर शुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी गरेका छन।
यो विषयमा सहमति जुटेको छ। अबको केहीबेरमा देशले नयाँ प्रधानमन्त्री पाउनेछ भने संसद विघटन हुनेछ।

© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend