बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौंमा आज पनि कर्फ्यु, क्रमश: खुकुलो बनाउँदै लगिने

काठमाडौंमा आज पनि कर्फ्यु, क्रमश: खुकुलो बनाउँदै लगिने

images
२०८२ भाद्र २६ गते, बिहिवार
२०८२ भाद्र २६ गते, बिहिवार
  • काठमाडौं। नेपाली सेनाले काठमाडौंमा उपत्यकामा निषेधाज्ञा तथा कर्फ्युको समय थप गरेको छ।

    images

    नेपाली सेनाले २६ गते बिहान १० देखि ५ बजेसम्म र बेलुकी ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा तथा कर्फ्यु लागू हुने जनाएको छ।

    images

    पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जिउधनको सुरक्षाको लागि लगाइएको निषेधाज्ञा तथा कर्फ्यु क्रमबद्ध खुकुलो बनाउँदै लगिने सेनाले बताएको छ।

    यस्तै यो बिचमा अत्यावश्यक सेवाका सवारी तथा संस्थाहरू भने सञ्चालन गर्न सकिने सेनाले जनाएको छ।

    जारी आदेशमा जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २६ गते बिहान ६ देखि ९ बजेसम्म तथा साँझ ५ देखि ७ बजेसम्म खुल्ला रहने पनि सेनाले जनाएको छ। तर स–सानो समूहमा कार्य गर्न सेनाले आग्रह गरेको छ।  

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend