बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

अब थप २६ स्वास्थ्य संस्थाबाट बीमाको सेवा पाइने, कहाँकहाँ थपिए?

अब थप २६ स्वास्थ्य संस्थाबाट बीमाको सेवा पाइने, कहाँकहाँ थपिए?

images
२०८२ भाद्र २ गते, सोमवार
२०८२ भाद्र २ गते, सोमवार
  • काठमाडौं। देशका २६ अस्पतालमा स्वास्थ्य बीमा सेवा थपिएको छ।

    images

    स्वास्थ्य बीमा बोर्डले आइतबार २२ वटा स्थानीय तहका २६ अस्पतालसँग सेवा सम्झौता गरेको छ।

    images

    योसँगै अब देशभरका ५०२ स्वास्थ्य संस्थाबाट बीमा सेवा प्रदान गरिने बोर्डले जनाएको छ।

    जसमध्ये प्रथम सेवा विन्दु ४१७, र प्रेषण केन्द्रको संख्या ८५ पुगेको  छ। २२ स्थानीय तह थपिएसँगै अब ३७६ स्थानीय तहबाट बीमा बापतको सेवा उपलब्ध हुनेछ।

    यी हुन् नयाँ थपिएका स्वास्थ्य संस्था:

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend