बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

साढे दुई करोड मूल्यका सामान अखाद्य भेटिए, अधिकांश प्याकेटका तयारी खानेकुरा

साढे दुई करोड मूल्यका सामान अखाद्य भेटिए, अधिकांश प्याकेटका तयारी खानेकुरा

images
२०८२ भाद्र १ गते, आइतवार
२०८२ भाद्र १ गते, आइतवार
  • काठमाडौं। आर्थिक वर्ष २०८१/०८२ मा अखाद्य पाइएका दुई करोड ३१ लख रुपैयाँ बराबरको खाद्यवस्तु नष्ट गरिएको छ।

    images

    खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयले देशभरको अनुगमनका क्रममा गुणस्तरहीन भेटिएका दुई करोड ३१ लाख ५१ हजार रुपैयाँ बराबरका वस्तु जफत तथा नष्ट गरिएको जनाएको छ। विभागले भर्खरै सार्वजनिक गरेकाे वार्षिक प्रतिवेदनमा यो तथ्यांक उल्लेख छ।

    images

    तीमध्ये अधिकांश प्याकेटका तयारी खानेकुरा छन्। जसमा चिप्स, दालमोठ,चिजबल्स, मैदा, सूजी,जुस, तेल, बेसार प्याकेट मसला लगायत छन्। 

    ती वस्तु खाद्य अनुमति नलिएको, लेवल नराखेको, म्याद गुज्रिएको तथा दूषित अवस्थामा पाइएको विभागले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend