बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

images
२०८२ श्रावण २३ गते, शुक्रवार
२०८२ श्रावण २३ गते, शुक्रवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग तुर्कमेनिस्तानबाट आज स्वदेश फर्कँदै छन।

    images

    प्रधानमन्त्री ओली तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्कँने क्रममा दुबई प्रस्थान गरेका छन।

    images

    सो क्रममा प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८:३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री ले बिदाइ गरे।

    प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११:५ बजे नेपाल आइपुग्ने छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend