बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बागमतीको मुख्यमन्त्रीमा बानियाँको दाबी पेस

बागमतीको मुख्यमन्त्रीमा बानियाँको दाबी पेस

images
२०८२ श्रावण १९ गते, सोमवार
२०८२ श्रावण १९ गते, सोमवार
  • हेटौंडा। बागमती प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन्।

    images

    सोमबार (आज) नै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो। प्रदेश प्रमुखको कार्यालयले आह्वान गरे लगत्तै बानियाँले दाबी पेस गरेका हुन्।

    images

    बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्न कांग्रेसका ३७ र एमालेका २७ सांसदको हस्ताक्षर बुझाइएको छ।

    कांग्रेस संसदीय दलका नेता बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई दाबी पेस गरेका हुन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend