बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

दैनिक ५ जनामा देखिँदै काेराेना, चारसय संक्रमित

दैनिक ५ जनामा देखिँदै काेराेना, चारसय संक्रमित

images
२०८२ श्रावण ९ गते, शुक्रवार
२०८२ श्रावण ९ गते, शुक्रवार
  • काठमाडौं। पछिल्लो साताको तथ्यांकअनुसार दैनिक पाँच जनामा काेराेना संक्रमण देखिएको छ।

    images

    ईपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखा (ईडीसीडी) ले बिहीवार सार्वजनिक गरेकाे तथ्यांक अनुसार पछिल्लो चाैबीस घण्टामा ५ वटा केस रिपोर्ट भएका छन्।

    images

    जनवरीयता ४८ जिल्लामा काेराेना संक्रमण देखिएकाे ईडीसीडीले जनाएको छ। पछिल्ला सात दिनमा २९ जना नयाँ संक्रमित थपिएको र हालसम्म ३९७ जनामा संक्रमण पुष्टि भएको छ।

    याे अवधिमा काेराेना संक्रमणबाट ३ जनाकाे मृत्यु भएको ईडीसीडीकाे तथ्यांक छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend