बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

images
२०८२ श्रावण ९ गते, शुक्रवार
२०८२ श्रावण ९ गते, शुक्रवार
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज देवराज घिमिरेले भेट गरेका छन।

    images

    राष्ट्रपति पौडेललाई भेट्न सभामुख घिमिरे शीतल निवास पुगेका हुन। भेटमा सभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिताका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

    images

    सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend