बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

फैलिँदै डेंगी, २२ सय संक्रमित

फैलिँदै डेंगी, २२ सय संक्रमित

images
२०८२ श्रावण ६ गते, मंगलवार
२०८२ श्रावण ६ गते, मंगलवार
  • काठमाडौं । जुन महिनायता देशभर डेंगी संक्रमण बढेकाे छ।

    images

    सन् २०२५ को जनवरीयता हालसम्म २१ सय ८१ जनामा संक्रमण पुष्टि भएको ईपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखा (ईडीसीडी) काे तथ्यांक छ।

    images

    ईडीसीडीका अनुसार सबैभन्दा धेरै संक्रमित गण्डकी प्रदेशमा छन। सो प्रदेशमा ६०५ जना संक्रमित छन्।

    जुन महिनामा ४७८ जना संक्रमित भएकोमा जुलाईका २१ दिनमा ४०७ जनामा पुष्टि भएको ईडीसीडीको तथ्यांक देखाउँछ।

    तथ्यांकमा यो संख्या देखिएपनि समुदायस्तरमा करिब १० गुणा बढी डेंगी संक्रमित रहेकाे हुनसक्ने ईडीसीडीकाे आँकलन छ। पछिल्ला सात दिनमा मात्रै १६१ जनामा डेंगी देखिएकाे छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend