बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

७ जिल्लाका औषधि पसलको अनुगमन, ८२ पसलमा कैफियत

७ जिल्लाका औषधि पसलको अनुगमन, ८२ पसलमा कैफियत

images
२०८२ श्रावण १ गते, बिहिवार
२०८२ श्रावण १ गते, बिहिवार
  • बिरगंज। औषधि व्यवस्था विभाग बिरगंज शाखाले ८२ वटा पसलमा कैफियत भेटाएको छ।

    images

    असार महिनामा गरिएको मातहतका जिल्लामध्ये ७ जिल्लाका १ सय १३ औषधि पसलहरूको अनुगमनका क्रममा ८२ वटा पसलमा कैफियत भेटाएको हो।

    images

    औषधि व्यवस्था विभाग बिरगंज शाखाका कार्यालय प्रमुख शम्भु साहका अनुसार मापदण्ड अनुसार चलाइएका औषधि पसलहरु कम छन। 

    साहका अनुसार अनुगमनका क्रममा कार्यालयबाट खटिएका कर्मचारीले बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली, मकवानपुर र चितवनसहित ७ जिल्लाका १ सय १३ वटा औषधि पसलको अनुगमन गरेको थियो।

    तीमध्ये ८२ वटा औषधि पसलमा कुनै न कुनै कैफियत पाइएको साहले जानकारी दिएका हुन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend