बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

images
२०८२ आषाढ ३२ गते, बुधवार
२०८२ आषाढ ३२ गते, बुधवार
  • काठमाडौ। जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    images

    बुधबार जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई बुझाएको हो।

    images

    यसअघि आजै जसपा नेपाल संसदीय दलको बैठकले सरकारलाई दिएकि समर्थन फिर्ता लिने निर्णय गरेको प्रमुख सचेतक रेखा यादवले जानकारी दिएकी थिइन।

    सरकारलाई समर्थन गरेपनि यो दल मन्त्रीपरिषद्मा सहभागी भएको थिएन। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend