बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेता वालुवाटारमा

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेता वालुवाटारमा

images
२०८२ आषाढ ३० गते, सोमवार
२०८२ आषाढ ३० गते, सोमवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच आज छलफल भएको छ।

    images

    प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी छन।

    images

    छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम र केही नियुक्ती हेरफेरका विषयमा कुराकानी भएको बताइएको छ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend