बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कुलपतिसमक्ष त्रिविका उपकुुलपतिको सपथ

कुलपतिसमक्ष त्रिविका उपकुुलपतिको सपथ

images
२०८२ आषाढ २५ गते, बुधवार
२०८२ आषाढ २५ गते, बुधवार
  • काठमाडौं। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले आज पद तथा गोपनीयताको सपथ लिएका छन।

    images

    प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले सपथ लिएका हुन।

    images

    कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तलगायत सहभागी थिए।

    कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा अर्याललाई आज नियुक्त गरेका हुन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend