बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

जितका लागि ‘एएफसी महिला एसियन कप छनोट’ का नेपाली टोलीलाई  प्रधानमन्त्रीको शुुभकामना

जितका लागि ‘एएफसी महिला एसियन कप छनोट’ का नेपाली टोलीलाई  प्रधानमन्त्रीको शुुभकामना

images
२०८२ आषाढ २१ गते, शनिवार
२०८२ आषाढ २१ गते, शनिवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’ का खेलाडीहरुलाई जितको शुुभकामना दिएका छन।

    images

    श्रीलङ्काको टोलीलाई जितेर आज उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धाका लागि तयारीमा रहेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री निवास, बालुुवाटारबाट भर्चुअल संवादका माध्यमबाट सफलताको शुुभकामना दिएका हुन।

    images

    उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा बुधबार भएको खेलमा नेपालले प्रतिस्पर्धी श्रीलङ्कालाई हराएर उत्कृष्ट प्रदर्शन गरेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend