मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य मन्त्री पौडेल डिस्चार्ज

स्वास्थ्य मन्त्री पौडेल डिस्चार्ज

images
२०८२ आषाढ २० गते, शुक्रवार
२०८२ आषाढ २० गते, शुक्रवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल स्वास्थ्य उपचारपछि वीर अस्पतालबाट डिस्चार्ज भएका छन।

    images

    गत शनिबार अत्यधिक ज्वरो आएपछि वीर अस्पताल पुगेका मन्त्री पौडेललाई अस्पतालको भीआइपी क्याबिनमा भर्ना गरेर उपचार सुरु गरिएको थियो। मन्त्री पौडेल उपचार पश्चात् शुक्रबार साँझ डिस्चार्ज भएको वीर अस्पतालले जनाएको छ।

    images

    उनको उपचारका लागि वीर अस्पतालका निर्देशक डा दिलिप पौडेलको नेतृत्वमा विज्ञ चिकित्सकको समूह नै खटेका थिए।

    मन्त्री पौडेलको सचिवालयले मन्त्री डिस्चार्ज भएपछि स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्णमा धन्यवाद ब्यक्त गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend