मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

तारकेश्वरमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

तारकेश्वरमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

images
२०८२ आषाढ ७ गते, शनिवार
२०८२ आषाढ ७ गते, शनिवार
  • काठमाडौं। तारकेश्वर नगरपालिकामा बृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सप्पन्न भएको छ।

    images

    अन्तरराष्ट्रिय योग दिवसको अवसर पारेर तारकेश्वर नगरपालिका स्वास्थ्य शाखा र नागरिक आरोग्य केन्द्रको आयोजनामा शहरी स्वास्थ्य केन्द्र-९, मनमैजुमा बृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर आयोजना गरिएको हो।

    images

    आयुर्वेद स्वास्थ्य उपचार सेवाप्रति सर्वसाधारणको आकर्षण बढाउन सञ्चालन गरिएको शिविरमा २६१ जना विभिन्न रोगका बिरामीलाई सेवा प्रदान गरिएको तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend