मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपाल औषधि आयातकर्ता संघको अध्यक्षमा आचार्य सर्वसम्मत, अन्य पदाधिकारी र सदस्य कोको?

नेपाल औषधि आयातकर्ता संघको अध्यक्षमा आचार्य सर्वसम्मत, अन्य पदाधिकारी र सदस्य कोको?

images
२०८२ आषाढ ७ गते, शनिवार
२०८२ आषाढ ७ गते, शनिवार
  • ललितपुर। नेपाल औषधि आयातकर्ता संघ (मियान) को अध्यक्षमा पवन आचार्य सर्वसम्मत निर्वाचित भएका छन।

    images

    ललितपुरको होटल हिमालयमा आज आयोजित आठौं अधिवेशन तथा वार्षिक साधारणसभा मार्फत आचार्यको नेतृत्वमा सर्वसम्मत १९ सदस्यीय कार्यसमिति चयन गरिएको हो। एक जना सदस्य भने अध्यक्षले चयन गर्ने छन।

    images

    यी हुन कार्यसमितिका पदाधिकारी र सदस्यहरू

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend