मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. नारायण बिक्रम थापा नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. नारायण बिक्रम थापा नियुक्त

images
२०८२ जेठ २५ गते, आइतवार
२०८२ जेठ २५ गते, आइतवार
  • काठमाडौं। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. नारायण बिक्रम थापा नियुक्त भएका छन्।

    images

    स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै डा थापालाई चार वर्षका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा नियुक्त गरेका हुन।

    images

    यसअघि अध्यक्ष रहेका डा. गेहनाथ बरालको पदावधि सकिएपछि सो पद रिक्त रहेको थियो। डा थापा यसअघि नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend